राजनीति

तीन वर्षमा सबैको घरमा विद्युत

दैलेखः दैलेखको आठविस नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आगामी ३ वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विद्युत पु¥याइने प्रतिबद्धता जनाएका छन् । मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै हरेक नागरिकको घरमा विद्युत बाल्ने पहिलो निर्णय...

पुरा पढ्नुहोस
पाँच वर्षमा जनताको हितमा काम गरेका छौँः खड्का

दैलेखः दैलेखको नारायण नगरपालिकाका निवर्तमान नगर प्रमुख रत्नबहादुर खड्काले पाँच वर्षको अवधिमा जनताको हितमा काम गरेका बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले आफुहरु ०७४ मा निर्वाचि भएर आउनु पहिले नारायणमा भएको विकासका धेरै...

पुरा पढ्नुहोस
दैलेखका ११ पालिका प्रमुखको सपथ ग्रहण नारायणमा विजयी सबै उम्मेदवारले लिए सपथ

जेष्ठ ५, दैलेख दैलेखका ११ वटा स्थानीय तहमा विजयी प्रमुखहरुले सदरमुकाम दैलेख बजारमा सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले निर्वाचित सवै पालिका प्रमुखहरुलाई सपथ ग्रहण गराएका छन् । दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन...

पुरा पढ्नुहोस
केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

जेष्ठ ५, सुर्खेत केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरुले चुनाव हारेका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठी चौरमा नेपाली काँग्रेस र समाजवादीले जित...

पुरा पढ्नुहोस
निर्वाचित पालिका प्रमुखले गरे पदभार ग्रहण

जेष्ठ ५, दैलेख जिल्लाका विभिन्न पालिकाका नवनिर्वाचित उम्मेदवारहरुले पदभार ग्रहण गरेका छन् । डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर कुमार केसीले पदभार ग्रहण गरेका छन् । अध्यक्ष केसीले उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र...

पुरा पढ्नुहोस
वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुखमा एमाले विजयी

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस (नेकपा–माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ...

पुरा पढ्नुहोस
चामुण्डामा काँग्रेसका शाही विजयी

दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गणेशबहादुर शाही विजयी भएका छन् । शाहीले नेकपा एमालेका सूर्यबहादुर शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् । नगर प्रमुखमा विजयी शाहीले ४ हजार ७० मत प्राप्त...

पुरा पढ्नुहोस
दुल्लू नगरपालिकामा काँग्रेसका रिजाल विजयी

दैलेखः दैलेखको दुल्लू नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका भरत रिजाल विजयी भएका छन् । रिजालले नेकपा एमालेका रुद्र शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् । रिजालले ७ हजार ७ सय २५ मत प्राप्त गर्दै...

पुरा पढ्नुहोस
एमबीबीएस पढ्दा पढ्दै भूमिगत, पछि वकिल र अहिले पालिका अध्यक्ष बनेका छवि

असल कम्युनिस्ट बन्ने प्रयास गरिरहेछु छवि सुवेदी, भर्खरै दैलेखको नौमूले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । एमबीबीएस पढ्दा पढ्दै भूमिगत भएका उनको काँधमा त्यसको २२ वर्षपछि आफ्नो गाउँपालिका बनाउने जिम्मेवारी आइपुगेको छ । कार्लमाक्सको जीवनीबाट...

पुरा पढ्नुहोस
काँग्रेस र एमालेले गुमाए विरासत

जेष्ठ ४, दैलेख वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ११ स्थानीय तह रहेको दैलेखमा नेपाली काँग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ । नेकपा...

पुरा पढ्नुहोस